News Portal

any time News , local election in nepal 2079

काठमाडौं-२९ मा कांग्रेसको प्यानलै विजयी

६ जेठ, काठमाडौं । काठमाडौं महानगरपालिका-२९ मा नेपाली कांग्रेसको प्यानलै विजयी भएको छ । कांग्रेसका कुश ढकालको प्यानल नै विजयी भएको हो ।

वडाध्यक्षमा ढकाल निर्वाचित हुँदा महिला सदस्यमा रेनु श्रेष्ठ, दलित महिला सदस्यमा संगिता पुजारी,  खुला सदस्यमा सन्तोष ढुंगेल र अनिल श्रेष्ठ विजयी भएका हुन् ।

Source link

Leave a Reply

Your email address will not be published.