Thursday, December 8, 2022

रुपन्देहीको रोहिणी गाउँपालिका अधयक्षमा जसपा विजयी

५ जेठ, बुटवल । रुपन्देहीको रोहिणी गाउँपालिकामा जनता समाजवादी पार्टीका विद्याप्रसाद यादव विजयी भएका छन् ।

राष्ट्रिय प्रजातन्त्र पार्टीका ताहिर अलि भाटलाई पछि पार्दै यादव निर्वाचित भएका हुन् । उनले ७४९६ मत प्राप्त गर्दा ताहिरले ६४५८ मत पाए ।

यस्तै, नेकपा एमालेका सनोजकुमार यादवले ३१०२ मत र नेपाली कांग्रेसका बैजनाथ सहानीले २३५६ मत पाएको निर्वाचन अधिकृत रमिला भण्डारीले जानकारी दिइन् । सनोज २०७४ को निर्वाचनमा संघीय समाजवादी फोरमबाट निर्वाचित भएका थिए ।

उपाध्यक्षमा भने राप्रपाकी शिवकान्ती चमारले ६१५४ मत ल्याउदै दोस्रो कार्यकालको लागि उपाध्यक्षमा निर्वाचित भएकी छन् । चमार २०७४ मा संघीय समाजवादी फोरमबाट निर्वाचित भएकी थिइन् ।

जसपाकी रिमा मिश्रा ५९०२ मत ल्याएर  दोस्रो भएकी छन् । एमालेकी बसन्ती पाण्डेले ३३८ मत पाएकी छन् ।

window.fbAsyncInit = function () {
FB.init({
appId: ‘280041239029772’,
xfbml: true,
version: ‘v2.7’
});
};

(function (d, s, id) {
var js, fjs = d.getElementsByTagName(s)[0];
if (d.getElementById(id)) {
return;
}
js = d.createElement(s);
js.id = id;
js.src = “https://connect.facebook.net/en_US/sdk.js”;
fjs.parentNode.insertBefore(js, fjs);
}(document, ‘script’, ‘facebook-jssdk’));

Source link

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -

Most Popular

Recent Comments