फाइल तस्वीर
५ जेठ, काठमाडौं । युगान्डा र नेपालबीचको महिला टी-२० अन्तर्राष्ट्रिय श्रृङ्खलाको तेस्रो खेलमा नेपालले टस जितेर ब्याटिङ गर्ने भएको छ ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने पाँच खेलको महिला टी-२० अन्तर्राष्ट्रिय श्रृङ्खलाको बिहीबार हुने तेस्रो खेलमा नेपालले तीन खेलाडी परिवर्तन गरेको छ ।
काजल श्रेष्ठ, कविता जोशी र अप्सरी बेगमको स्थानमा ज्योति पाण्डे र रोमा थापा र संगीता राई टिममा परेका छन् ।
नेपालको प्लेइङ ११ : रुविना क्षेत्री (कप्तान), ज्योति पाण्डे, सीता राना मगर, इन्दु बर्मा, संगीता राई, रोमा थापा, सरिता मगर, कविता जोशी, विन्दु रावल, सबनम राई र डली भट्ट ।
window.fbAsyncInit = function () {
FB.init({
appId: ‘280041239029772’,
xfbml: true,
version: ‘v2.7’
});
};
(function (d, s, id) {
var js, fjs = d.getElementsByTagName(s)[0];
if (d.getElementById(id)) {
return;
}
js = d.createElement(s);
js.id = id;
js.src = “https://connect.facebook.net/en_US/sdk.js”;
fjs.parentNode.insertBefore(js, fjs);
}(document, ‘script’, ‘facebook-jssdk’));