५ जेठ, जुम्ला । जुम्लाको गुठिचौर गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका दानबहादुर बुढा विजयी भएका छन् ।
दानबहादुरले १७७५ मत ल्याएर एकीकृत समाजवादीका जनक थकालीलाई पारजित गरेका हुन् । समाजवादीका थकालीले १६०४ मत ल्याए ।
यस्तै, उपाध्यक्षमा भने एकीकृत समाजवादीका शान्ति कुमारी मल्ल भण्डारी विजयी भएकी छन् । भण्डारीले १५०३ मत ल्याइन् भने उनकी निकटतम प्रतिस्पर्धी माओवादीकी राजकन्य बुढाले १२१४ मत ल्याइन् ।
गुठिचौरमा २०७४ सालमा नेकपा माओवादी न्द्रका हरिबहादुर भण्डारी अध्यक्ष र जानदेवी ऐडि उपाध्यक्षमा निर्वाचित भएका थिए । यसपटक भने माओवादी तेस्रो भएको छ ।
गुठिचौरको नतिजना आएसँगै जुम्लाका सबै पालिकाको मतगणना सकिएको छ ।
window.fbAsyncInit = function () {
FB.init({
appId: ‘280041239029772’,
xfbml: true,
version: ‘v2.7’
});
};
(function (d, s, id) {
var js, fjs = d.getElementsByTagName(s)[0];
if (d.getElementById(id)) {
return;
}
js = d.createElement(s);
js.id = id;
js.src = “https://connect.facebook.net/en_US/sdk.js”;
fjs.parentNode.insertBefore(js, fjs);
}(document, ‘script’, ‘facebook-jssdk’));