काठमाडौं महानगरपालिका वडा नं. ४ को अध्यक्षमा एमालेका महर्जन चुनिए

Election

५ जेठ, काठमाडौं । काठमाडौं महानगरपालिकाको वडा नम्बर ४ मा नेकपा एमालेको प्यानलै विजयी भएको छ । वडा अध्यक्षमा एमालेका दिनेश महर्जन चुनिए ।

नेपाली कांग्रेसका रामप्रसाद न्यौपाने २ हजार ४०० मत अन्तरले पराजित भए । महर्जनले ४ हजार ६०० मत पाउँदा कांग्रेस उम्मेदवार न्यौपानेले २ हजार २०० मत पाएका छन् ।

काठमाडौं महानगरपालिकाका वडा नम्बर १, २, ३, ४ र ५ को अध्यक्षमा एमालेका उम्मेदवार विजयी भएका छन् ।

 

window.fbAsyncInit = function () {
FB.init({
appId: ‘280041239029772’,
xfbml: true,
version: ‘v2.7’
});
};

(function (d, s, id) {
var js, fjs = d.getElementsByTagName(s)[0];
if (d.getElementById(id)) {
return;
}
js = d.createElement(s);
js.id = id;
js.src = “https://connect.facebook.net/en_US/sdk.js”;
fjs.parentNode.insertBefore(js, fjs);
}(document, ‘script’, ‘facebook-jssdk’));

Source link

Leave a Reply

Your email address will not be published.