Tuesday, October 4, 2022

सर्लाहीको चन्द्रनगरको अध्यक्षमा कांग्रेसका महतो निर्वाचित

४ जेठ, काठमाडौं । सर्लाहीको चन्द्रनगर गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका राजकुमार महतो निर्वाचित भएका छन् । ३ हजार ९९५ मत ल्याएर महतो निर्वाचित हुँदा उनका निकटतम् प्रतिद्वन्दी नेकपा माओवादी केन्द्रका लोकेन्द्र मुखियाले ३ हजार ५३६ मत मात्र पाए ।

त्यस्तै उपाध्यक्षमा नेकपा माओवादी केन्द्रकी गीता देवी महतो ३ हजार ८६० मत ल्याएर निर्वाचित भइन् । कांग्रेसकी मञ्जु देवीले २ हजार ९५८ मत ल्याएर दोस्रो भइन् ।

window.fbAsyncInit = function () {
FB.init({
appId: ‘280041239029772’,
xfbml: true,
version: ‘v2.7’
});
};

(function (d, s, id) {
var js, fjs = d.getElementsByTagName(s)[0];
if (d.getElementById(id)) {
return;
}
js = d.createElement(s);
js.id = id;
js.src = “https://connect.facebook.net/en_US/sdk.js”;
fjs.parentNode.insertBefore(js, fjs);
}(document, ‘script’, ‘facebook-jssdk’));

Source link

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -

Most Popular

Recent Comments