Friday, December 9, 2022

वालिङको मेयरमा एमाले र उपमेयरमा कांग्रेस विजयी – Online Khabar

४ जेठ, वालिङ । स्याङ्जाको वालिङ नगरपालिकाको मेयरमा एमाले र उपेमयरमा नेपाली कांग्रेस विजयी भएको छ । मेयरमा एमालेका कृष्ण खाँण र उपमेयरमा नेपाली कांग्रेसकी कविता तिवारी गैह्रे विजयी भएका हुन् ।

एमालेका कृष्ण खाँणले नेपाली निवर्तमान मेयरसमेत रहेका कांग्रेसका दिलीपप्रताप खाँणलाई २१८० मतान्तरले पराजित गरेका हुन् । कृष्ण खाँणले १३ हजार ७७६ मत ल्याउँदा दिलीपप्रताप खाँणले ११ हजार ५९६ मत ल्याए ।

उपमेयरमा भने कांग्रेसकी कविता तिवारी गैह्रेले ४८२ मतान्तरले एमालेकी खगिसरा थापालाई पराजित गरेकी छन् । तिवारीले १२ हजार ८२२ मत ल्या उँदा उनकी प्रतिस्पर्धी थापाले १२ हजार ३४० मत पाइन् । पराजित थापा २०७४ को चुनावमा पनि यही पदमा उम्मेदवार थिइन् ।

१४ वडामध्ये नेकपा एमालेले ३, ४, ६, ७, ८, ९, १२, १३ गरी ८ वडामा विजयी भएको छ भने नेपाली कांग्रेस १, २, ५, १०, ११, १४ वडामा विजयी भयो ।

window.fbAsyncInit = function () {
FB.init({
appId: ‘280041239029772’,
xfbml: true,
version: ‘v2.7’
});
};

(function (d, s, id) {
var js, fjs = d.getElementsByTagName(s)[0];
if (d.getElementById(id)) {
return;
}
js = d.createElement(s);
js.id = id;
js.src = “https://connect.facebook.net/en_US/sdk.js”;
fjs.parentNode.insertBefore(js, fjs);
}(document, ‘script’, ‘facebook-jssdk’));

Source link

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -

Most Popular

Recent Comments