रामेछापको लिखु तामाकोशीको अध्यक्षमा कांग्रेस, उपाध्यक्षमा एमाले विजयी

Election

४ जेठ, हेटौंडा । रामेछापको लिखु तामाकोशी गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार केशव महत निर्वाचित भएका छन् ।

महतले १ हजार ४ मत अन्तरले नेकपा एमालेका उम्मेदवार कमलप्रसाद कडरियालाई पराजित गरेका हुन् । महतले ५ हजार ११२ मत पाउँदा कडरियाले ४ हजार ८ मत ल्याए ।

उपाध्यक्षमा भने एमाले उम्मेदवार दीपा पाख्रिन विजयी भएकी छन् । कांग्रेस उम्मेदवार सरस्वती गुरुङ खड्का पाख्रिनलाई पराजित गर्दै उनी निर्वाचित भएकी हुन् । दीपाले ४ हजार १२६ मत प्राप्त गर्दा सरस्वतीले ३ हजार ९३३ मत ल्याइन् ।

२०७४ सालको निर्वाचनमा लिखु तामाकोशी गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष दुवै एमालेले जितेको थियो ।

window.fbAsyncInit = function () {
FB.init({
appId: ‘280041239029772’,
xfbml: true,
version: ‘v2.7’
});
};

(function (d, s, id) {
var js, fjs = d.getElementsByTagName(s)[0];
if (d.getElementById(id)) {
return;
}
js = d.createElement(s);
js.id = id;
js.src = “https://connect.facebook.net/en_US/sdk.js”;
fjs.parentNode.insertBefore(js, fjs);
}(document, ‘script’, ‘facebook-jssdk’));

Source link

Leave a Reply

Your email address will not be published.