महोत्तरी गाउँपालिकाको अध्यक्षमा तमलोपाका पाण्डेय निर्वाचित

Election

४ जेठ, महोत्तरी । महोत्तरीको महोत्तरी गाउँपालिकाको अध्यक्षमा तराई मधेश लोकतान्त्रिक (तमलोपा) का दिपक पाण्डेय निर्वाचित भएका छन् । उनले २ हजार ३३६ मत ल्याए ।

उनका निकटतम् प्रतिद्वन्दी जनता समाजवादी पार्टी (जसपा) का अजय रायले २ हजार २०८ मत ल्याए ।

उपाध्यक्षमा जसपाकी दिपोदेवी पासवान निर्वाचित भएकी छन् । पासवानले २ हजार ६४ मत पाइन् । तमलोपाकी ललितादेवी साले १ हजार ९९१ मत ल्याएर दोस्रो भइन् ।

window.fbAsyncInit = function () {
FB.init({
appId: ‘280041239029772’,
xfbml: true,
version: ‘v2.7’
});
};

(function (d, s, id) {
var js, fjs = d.getElementsByTagName(s)[0];
if (d.getElementById(id)) {
return;
}
js = d.createElement(s);
js.id = id;
js.src = “https://connect.facebook.net/en_US/sdk.js”;
fjs.parentNode.insertBefore(js, fjs);
}(document, ‘script’, ‘facebook-jssdk’));

Source link

Leave a Reply

Your email address will not be published.