Sunday, October 2, 2022

धनुषाको मुखियापट्टी मुसहरनियाको अध्यक्ष र उपाध्यक्षमा जसपा विजयी

४ जेठ, जनकपुरधाम । धनुषाको मुखियापट्टी मुसहरनिया गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष दुबै पद जनता समाजवादी पार्टी (जसपा) ले जितेको छ ।

अध्यक्षमा जसपाका जयकुमार यादव ५ हजार ४१० मत ल्याएर निर्वाचित हुँदा नेपाली कांग्रेसका रामबाबु यादवले २ हजार ४५५ मत ल्याए ।

उपाध्यक्षमा जसपाकै सैदा खातुन ४ हजार ४१४ मत ल्याएर निर्वाचित भएकी छन् । कांग्रेसकी अनिताकुमारीले ३ हजार १५२ मत ल्याएर दोस्रो भइन् ।

window.fbAsyncInit = function () {
FB.init({
appId: ‘280041239029772’,
xfbml: true,
version: ‘v2.7’
});
};

(function (d, s, id) {
var js, fjs = d.getElementsByTagName(s)[0];
if (d.getElementById(id)) {
return;
}
js = d.createElement(s);
js.id = id;
js.src = “https://connect.facebook.net/en_US/sdk.js”;
fjs.parentNode.insertBefore(js, fjs);
}(document, ‘script’, ‘facebook-jssdk’));

Source link

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -

Most Popular

Recent Comments