Tuesday, October 4, 2022

दैलेखको दुल्लुको मेयरमा कांग्रेस, उपमेयरमा एमाले विजयी

४ जेठ, दैलेख । दैलेखको दुल्लु नगरपालिकाको मेयरमा नेपाली कांग्रेस र उपमेयरमा एमाले विजयी भएको छ ।

मेयरमा कांग्रेसका भरतप्रसाद रिजाल विजयी भएका छन् । उनले ७७२५ मत पाएका छन् । उनका प्रतिस्पर्धी एमालेका रुद्रबहादुर शाहीले ७५९२ मत पाए ।

मेयरमा स्वतन्त्र उम्मेदवार ओमबहादुर कार्कीले २१८, एकीकृत समाजवादीका पवन खनालले १७६, नेपाल मजदुर किसान पार्टीकी लक्ष्मीकुमारी विकले १४४ र राप्रपाका गणेशप्रसाद उपाध्इयले ११६ मत पाएका छन् ।

यस्तै उपमेयरमा भने एमालेकी विना कार्की विजयी भएकी छन् । उनले ७१६० मत पाइन् । उनकी प्रतिस्पर्धी माओवादी केन्द्रका टेकबहादुर खड्काले ७०८७ मत ल्याए ।

उपमेयरमा स्वतन्त्र उम्मेदवार पूर्णबहादुर थापाले २४४, एकीकृत समाजवादीका खजुरा सुजीले १९३, नेपाल मजदुर किसान पार्टीका बसन्ता दहालले १७० र राप्रपाका नन्दकला योगीले ११३ मत पाए ।

window.fbAsyncInit = function () {
FB.init({
appId: ‘280041239029772’,
xfbml: true,
version: ‘v2.7’
});
};

(function (d, s, id) {
var js, fjs = d.getElementsByTagName(s)[0];
if (d.getElementById(id)) {
return;
}
js = d.createElement(s);
js.id = id;
js.src = “https://connect.facebook.net/en_US/sdk.js”;
fjs.parentNode.insertBefore(js, fjs);
}(document, ‘script’, ‘facebook-jssdk’));

Source link

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -

Most Popular

Recent Comments