Monday, October 3, 2022

सिरहाको नवराजपुरमा जसपाका अध्यक्ष र उपाध्यक्ष निर्वाचित

३ जेठ, जनकपुरधाम । सिरहाको नवराजपुर गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा जसपाकै उम्मेदवार निर्वाचित भएका छन् ।

अध्यक्षमा शिवउदगार यादव ४ हजार ५५४ मतसहित निर्वाचित भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका विश्वमाेहनप्रसाद यादवले २ हजार ५२५ मत ल्याएका छन् ।

उपाध्यक्षमा जसपाकै पुनम यादव ४ हजार ३१८ मतसहित निर्वाचित हुँदा नेपाली कांग्रेसकी शाेभाकुमारी यादवले २ हजार ३८५ मत प्राप्त गरेकी छन् ।

window.fbAsyncInit = function () {
FB.init({
appId: ‘280041239029772’,
xfbml: true,
version: ‘v2.7’
});
};

(function (d, s, id) {
var js, fjs = d.getElementsByTagName(s)[0];
if (d.getElementById(id)) {
return;
}
js = d.createElement(s);
js.id = id;
js.src = “https://connect.facebook.net/en_US/sdk.js”;
fjs.parentNode.insertBefore(js, fjs);
}(document, ‘script’, ‘facebook-jssdk’));

Source link

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -

Most Popular

Recent Comments