सिन्धुपाल्चोकको ईन्द्रावतीको अध्यक्षमा एमालेका नेपाल निर्वाचित

Election

झम्कनाथ नेपाल

३ जेठ, काठमाडौं । सिन्धुपाल्चोकको ईन्द्रावती गाउँपालिकाको अध्यक्षमा नेकपा एमालेका झम्कनाथ नेपाल निर्वाचित भएका छन् ।

नेपालले ७ हजार १२७ मत ल्याएर अध्यक्षमा निर्वाचित भएका हुन् ।उनका निकटतम् प्रतिद्वन्दी नेपाली कांग्रेसका विकास लामाले ६ हजार १५२ मत ल्याए ।

उपाध्यक्षमा एमालेकै शेभना तामाङ निर्वाचित भएकी छन् । उनले ६ हजार ५१३ मत ल्याएकी छन् । कांग्रेसकी दयाकुमारी मिश्रले ६ हजार ४६३ मत ल्याएर दोस्रो भइन् ।

window.fbAsyncInit = function () {
FB.init({
appId: ‘280041239029772’,
xfbml: true,
version: ‘v2.7’
});
};

(function (d, s, id) {
var js, fjs = d.getElementsByTagName(s)[0];
if (d.getElementById(id)) {
return;
}
js = d.createElement(s);
js.id = id;
js.src = “https://connect.facebook.net/en_US/sdk.js”;
fjs.parentNode.insertBefore(js, fjs);
}(document, ‘script’, ‘facebook-jssdk’));

Source link

Leave a Reply

Your email address will not be published.