नेत्रावती डबजोङ गाउँपालिकाको अध्‍यक्ष र उपाध्‍यक्षमा कांग्रेसका वियजी

Election

३ जेठ, धादिङ । धादिङको नेत्रावती डबजोङ गाउँपालिकाको अध्‍यक्ष र उपाध्‍यक्षमा नेपाली कांग्रेस विजयी भएको छ ।

गाउँपालिकाको अध्‍यक्षमा कांग्रेसका मेघनाथ रिजालले २ हजार ५४२ मत ल्याउँदा उनका निकटतम प्रतिस्पर्धी उर्मिला तामाङ गुरूङले १ हजार ६८३ मत मात्र ल्याए । यस्तै नेकपा एमालेका सुर्वण रिमालले १ हजार ९७ मत ल्याए ।

यस्तै उपाध्यक्षमा एमालेकी बिना कुमारी मम्पा तामाङलाई हउराउँदै कांग्रेसकी सिता माया गुरूङ निर्वार्चित भएकी छिन् । गुरूङले २ हजार ७८६ मत ल्याउँदा एमालेकी तामाङले १ हजार ६३३ मत मात्र पाइन् ।

यस्तै नेकपा माओवादी केन्द्रका गणेश कुमार श्रेष्ठले १ हजार ३०८ मत, राप्रपाकी आशा सुनार विकले २८६ मत प्राप्त गरिन् ।

window.fbAsyncInit = function () {
FB.init({
appId: ‘280041239029772’,
xfbml: true,
version: ‘v2.7’
});
};

(function (d, s, id) {
var js, fjs = d.getElementsByTagName(s)[0];
if (d.getElementById(id)) {
return;
}
js = d.createElement(s);
js.id = id;
js.src = “https://connect.facebook.net/en_US/sdk.js”;
fjs.parentNode.insertBefore(js, fjs);
}(document, ‘script’, ‘facebook-jssdk’));

Source link

Leave a Reply

Your email address will not be published.