धनुषाको जनकनन्दनी अध्यक्षमा जसपा र उपाध्यक्षमा कांग्रेस विजयी

Election

३ जेठ, जनकपुरधाम । जनकनन्दनी गाउँपालिका, धनुषाको अध्यक्षमा जसपा र उपाध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन् ।

अन्तिम मत परिणाम अनुसार जसपाका उम्मेदवार दिपिन देव यादव ३ हजार १५७ मत ल्याएर निर्वाचित भएका छन् । उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका सुदेश कुमार चौधरीले २ हजार ७७८ मत ल्याएका छन् ।

उपाध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार कमला सेहगल निर्वाचित भइन् । सेहगल २ हजार ९५८ मत ल्याएर निर्वाचित हुँदा उनका निकटतम प्रतिस्पर्धी जसपाकी गीता सुडीले २ हजार ८४० मत पाइन् ।

window.fbAsyncInit = function () {
FB.init({
appId: ‘280041239029772’,
xfbml: true,
version: ‘v2.7’
});
};

(function (d, s, id) {
var js, fjs = d.getElementsByTagName(s)[0];
if (d.getElementById(id)) {
return;
}
js = d.createElement(s);
js.id = id;
js.src = “https://connect.facebook.net/en_US/sdk.js”;
fjs.parentNode.insertBefore(js, fjs);
}(document, ‘script’, ‘facebook-jssdk’));

Source link

Leave a Reply

Your email address will not be published.