News Portal

any time News , local election in nepal 2079

डडेल्धुराको अमरगढीमा कांग्रेस उम्मेदवार निर्वाचित

३ जेठ, डडेल्धुरा । डडेल्धुराको अमरगढी नगरपालिकामा नेपाली कांग्रेसका उम्मेदवार निर्वाचित भएका छन् ।

कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाको गृह जिल्ला समेत रहेको डडेल्धुराको अमरगढी नगरपालिका प्रमुखमा कांग्रेसका डिल्लीराज जोशी र उपप्रमुखमा पार्वती झुकाल विजयी भएका हुन् ।

उपप्रमुखमा जोशी ३६१९ मत ल्याएर विजयी हुँदा उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेस विपीका हरि भट्टले ३४२६ मत प्राप्त गरे ।

उपप्रमुखमा पनि नेपाली कांग्रेसकै पार्वती झुकाल विजयी भएकी छिन् । उनका निकट प्रतिस्पर्धी एमालेका यज्ञराज अवस्थी पराजित भएका छन् ।

वडा नम्बर १ देखि ७, ९, १० र ११ मा कांग्रेसको प्यानलै निर्वाचित भएको छ भने ८ मा कांग्रेस विपी विजयी भएको छ ।

window.fbAsyncInit = function () {
FB.init({
appId: ‘280041239029772’,
xfbml: true,
version: ‘v2.7’
});
};

(function (d, s, id) {
var js, fjs = d.getElementsByTagName(s)[0];
if (d.getElementById(id)) {
return;
}
js = d.createElement(s);
js.id = id;
js.src = “https://connect.facebook.net/en_US/sdk.js”;
fjs.parentNode.insertBefore(js, fjs);
}(document, ‘script’, ‘facebook-jssdk’));

Source link

Leave a Reply

Your email address will not be published.