News Portal

any time News , local election in nepal 2079

अर्घाखाँचीको मालारानीमा एमाले विजयी – Online Khabar

३ जेठ, काठमाडौं । अर्घाखाँचीको मालारानी गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा एमाले विजयी भएको छ ।

अध्यक्षमा एमालेका दलबहादुर भट्टराई ८२८३ मतका साथ जितेका हुन् । उनका निकटतम प्रतिस्पर्धी माओवादी केन्द्रका पदम क्षेत्रीले ६७२६ मत ल्याए ।

उपाध्यक्षमा पनि एमालेकी दीपा पोख्रेल विजयी भएकी छन् । उनले ८१५५ मत ल्याइन् । उनकी प्रतिस्पर्धी कांग्रेसका शोभाखर खनालले ६६५७ मत ल्याए ।

यो पालिकामा कांग्रेस र माओवादीको गठबन्धन थियो ।

window.fbAsyncInit = function () {
FB.init({
appId: ‘280041239029772’,
xfbml: true,
version: ‘v2.7’
});
};

(function (d, s, id) {
var js, fjs = d.getElementsByTagName(s)[0];
if (d.getElementById(id)) {
return;
}
js = d.createElement(s);
js.id = id;
js.src = “https://connect.facebook.net/en_US/sdk.js”;
fjs.parentNode.insertBefore(js, fjs);
}(document, ‘script’, ‘facebook-jssdk’));

Source link

Leave a Reply

Your email address will not be published.