हिलिहाङ गाँउपालिकाको अध्‍यक्षमा कांग्रेस र उपाध्यक्षमा एमाले निर्वाचित

Election

२ जेठ, पाँचथर । पाँचथरको हिलिहाङ गाँउपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका समरबहादुर अधिकारी निर्वाचित भएका छन् ।

सत्ता गठबन्धबाट उम्मेदवार बनेका अधिकारीले प्रतिस्पर्धीले नेकपा एमालेका भवनीप्रसाद लिङ्देनलाई २२८ मतले हराउदै निर्वाचित भएका हुन् । अधिकारीले ४४२२ मत प्राप्त गर्दा लिङदेनले ४ हजार १९४ मत मात्र प्राप्त गरे ।

यस्तै उपाध्यक्षमा नेकपा एकीकृत समाजवादीका भवनीप्रसाद लिङदेनलाई ४ मतले हराउदै एमालेकी सुमित्रा सेढाइ निर्वाचित भएकी छिन् । सुमित्रा सेढाई निर्वतमान उपाध्यक्षसमेत हुन् ।

सेढाइले ४ हजार ४ मत ल्याउँदा लिङ्देनले ४ हजार हजार मत ल्याए । हिलिहाङ एमालेको गढको रुपमा चिनिन्छ । २०७४ सालको स्थानीय चुनावमा एमालले हिलिहाङमा क्लिनस्वीप गरेको थियो ।

window.fbAsyncInit = function () {
FB.init({
appId: ‘280041239029772’,
xfbml: true,
version: ‘v2.7’
});
};

(function (d, s, id) {
var js, fjs = d.getElementsByTagName(s)[0];
if (d.getElementById(id)) {
return;
}
js = d.createElement(s);
js.id = id;
js.src = “https://connect.facebook.net/en_US/sdk.js”;
fjs.parentNode.insertBefore(js, fjs);
}(document, ‘script’, ‘facebook-jssdk’));

Source link

Leave a Reply

Your email address will not be published.