स्याङ्जाको कालीगण्डकीमा एमाले निर्वाचित – Online Khabar

Election

२ जेठ, स्याङ्जा । स्याङ्जाको कालीगण्डकी गाउँपालिकाको अध्यक्षमा नेकपा एमालेका खिमबहादुर थापा निर्वाचित भएका छन् ।

उनी ६ हजार ७०० मतसहित अध्यक्षमा निर्वाचित हुँदा नेपाली कांग्रेसकी माया राना १ हजार ६४५ मतअन्तरले पछाडि परिन् । मायाले पक्षमा ५ हजार ५५ मत पाइन् ।

उपाध्यक्ष पदमा पनि नेकपा एमालेका सावित्रा कोइराला ६ हजार २२३ मतसहित निर्वाचित भइन् । उनको निकटतम प्रतिस्पर्धी राष्ट्रिय जनमुक्ति पार्टीका बमबहादुर लामिछानेले ४८३० मत पाए ।

window.fbAsyncInit = function () {
FB.init({
appId: ‘280041239029772’,
xfbml: true,
version: ‘v2.7’
});
};

(function (d, s, id) {
var js, fjs = d.getElementsByTagName(s)[0];
if (d.getElementById(id)) {
return;
}
js = d.createElement(s);
js.id = id;
js.src = “https://connect.facebook.net/en_US/sdk.js”;
fjs.parentNode.insertBefore(js, fjs);
}(document, ‘script’, ‘facebook-jssdk’));

Source link

Leave a Reply

Your email address will not be published.