रोल्पाको माडी गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष माओवादीले जित्यो

Election

२ जेठ, रोल्पा ।  रोल्पाको माडी गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष दुवै पदमा नेकपा माओवादी केन्द्रका उम्मेदवार निर्वाचित भएका छन् । अध्यक्षमा अमरसिंह घर्तीमगर र उपाध्यक्षमा जयपुरी घर्तीमगर निर्वाचित भएका हुन् ।

अमरसिंह घर्तीमगरले ३ हजार ८३० मत ल्याएर निर्वाचित हुँदा उनका निकटतम् प्रतिद्वन्दी नेकपा एमालेका विजय घर्तीमगरले ३ हजार ३७१ मत ल्याए ।

उपाध्यक्षमा जयपुरी घर्तीमगरले ३ हजार ९६६ मत ल्याउँदा उनका निकटतम् प्रतिद्वन्दी नेपाली कांग्रेसका कृष्ण विश्वकर्माले ३ हजार ५० मत ल्याए ।

window.fbAsyncInit = function () {
FB.init({
appId: ‘280041239029772’,
xfbml: true,
version: ‘v2.7’
});
};

(function (d, s, id) {
var js, fjs = d.getElementsByTagName(s)[0];
if (d.getElementById(id)) {
return;
}
js = d.createElement(s);
js.id = id;
js.src = “https://connect.facebook.net/en_US/sdk.js”;
fjs.parentNode.insertBefore(js, fjs);
}(document, ‘script’, ‘facebook-jssdk’));

Source link

Leave a Reply

Your email address will not be published.