Tuesday, October 4, 2022

बाराको करैयामाइमा जसपा विजयी

३ जेठ, काठमाडौं । बाराको करैयामाइ गाउँपालिकाको अध्यक्षमा जनता समाजवादी पार्टी नेपालका शम्भुप्रसाद यादव निर्वाचित भएका छन् ।

उनले पाँच हजार ५९८ मत ल्याएर निर्वाचित हुँदा दोस्रो स्थानमा रहेका भुवनेश्वर धामीले तीन हजार ४०० र तेस्रो स्थनमा रहेका एमालेका कृष्णप्रसाद चौधरीले दुई हजार १८८ मत पाए ।

उपाध्यक्षमा पनि जनता समाजवादी पार्टीका सुनैनाकुमारी चौधरी निर्वाचित भएकी छन् । उनले पाँच हजार ४३९ मत पाइन् भने निकटतम प्रतिस्पर्धी चित्ररेखाकुमारी चौधरीले तीन हजार १७२ मत पाएकी छन् ।

Source link

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -

Most Popular

Recent Comments