प्युठानको माण्डवीको अध्यक्षमा माओवादी केन्द्रका अधिकारी निर्वाचित

Election

१ जेठ, प्युठान । प्युठानको माण्डवी गाउँपालिकाको अध्यक्षमा नेकपा माओवादी केन्द्रका नवराज अधकारी ‘रोशन’ निर्वाचित भएका छन् ।

अधिकारी  ३ हजार ६७६ मत ल्याए भने उनका प्रत्यासी एमालेका श्रीधर रोकाले ३ हजार ४१९ मत पाएका छन् ।

यसैगरी उपाध्यक्षमा नेपाली कांग्रेसका कालाथोकी ३ हजार ५८६ मत प्राप्त गर्दै निर्वाचित भए भने एमालेकी सम्झना घर्तीले ३ हजार ३१२ मत प्राप्त गरिन् । यो पालिकामा १० हजार ३७२ मत खसेको थियो । अधिकारी २०७४ सालको निर्वाचनमा रोकासँग १२ मतले पराजित भएका थिए ।

माण्डवीका पाँच वडामध्ये दुई वटामा एमाले, दुईवटामा नेकपा (विप्लव समूह) र एक वडामा नेपाली कांग्रेसले वडाध्यक्ष जितेका छन् ।

window.fbAsyncInit = function () {
FB.init({
appId: ‘280041239029772’,
xfbml: true,
version: ‘v2.7’
});
};

(function (d, s, id) {
var js, fjs = d.getElementsByTagName(s)[0];
if (d.getElementById(id)) {
return;
}
js = d.createElement(s);
js.id = id;
js.src = “https://connect.facebook.net/en_US/sdk.js”;
fjs.parentNode.insertBefore(js, fjs);
}(document, ‘script’, ‘facebook-jssdk’));

Source link

Leave a Reply

Your email address will not be published.