Thursday, December 1, 2022

पाल्पाको निस्दी गाउँपालिकामा एमालेको क्लिनस्वीप

२ जेठ, पाल्पा । पाल्पाको निस्दी गाउँपालिकामा नेकपा एमालेले क्लिनस्वीप गरेको छ । अध्यक्ष, उपाध्यक्ष, वडा अध्यक्ष र सबै सदस्य पदहरु जित्दै एमालेले क्लिनस्वीप गरेको हो ।

अध्यक्षमा मुक्तबहादुर सारु ६ हजार ६५२ मतसहित निर्वाचित भएका छन् । उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका गोविन्द प्रसाद अर्याल ३ हजार ४६६ मत पाएका छन् ।

यसैगरी उपाध्यक्ष पदमा एमालेकै तीरन कुमारी श्रेष्ठ निर्वाचित भएकी छन् । उनले ६ हजार ६३८ मत पाउँदा उनको निकटतम प्रतिस्पर्धी माओवादी केन्द्रका रामप्रसाद खत्रीले ८३० मत मात्रै पाएका छन् ।

निस्दी गाउँपालिकाको वडा नम्बर १ मा यमबहादुर राना, वडा नं. २ मा फत्तेसिं दर्लामी, वडा नं. ३ मा नविन्द्र थापा सोती, वडा नं. ४ मा सन्तवीर सुनारी, वडा नं. ५ मा दुर्गाबहादुर सोमै, वडा नं. ६ मा मेखबहादुर सुनारी र वडा नं. ७ मा मुक्तबहादुर पाटा अध्यक्षमा निर्वाचित भएका छन् ।

window.fbAsyncInit = function () {
FB.init({
appId: ‘280041239029772’,
xfbml: true,
version: ‘v2.7’
});
};

(function (d, s, id) {
var js, fjs = d.getElementsByTagName(s)[0];
if (d.getElementById(id)) {
return;
}
js = d.createElement(s);
js.id = id;
js.src = “https://connect.facebook.net/en_US/sdk.js”;
fjs.parentNode.insertBefore(js, fjs);
}(document, ‘script’, ‘facebook-jssdk’));

Source link

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -

Most Popular

Recent Comments