काठमाडौं महानगरपालिका- २ वडाध्यक्षमा एमालेका श्रेष्ठ निर्वाचित – Online Khabar

Election

२ जेठ, काठमाडौं । काठमाडौं महानगरपालिका- २ को वडाध्यक्षमा राजेन्द्रकुमार श्रेष्ठ निर्वाचित भएका छन् । उनले १३७९ मत ल्याएर निर्वाचित हुँदा नेपाली कांग्रेसका सूर्यलाल महर्जनले ९२७ मत पाए ।

वडा सदस्यमा सबै एमालेका उम्मेदवार निर्वाचित भएका छन् । वडा सदस्यमा पदमकाजी मर्हजन, विमल गुरुङ, पूर्णलक्ष्मी रजक र ईश्वरी परियार निर्वाचित भएका छन् ।

window.fbAsyncInit = function () {
FB.init({
appId: ‘280041239029772’,
xfbml: true,
version: ‘v2.7’
});
};

(function (d, s, id) {
var js, fjs = d.getElementsByTagName(s)[0];
if (d.getElementById(id)) {
return;
}
js = d.createElement(s);
js.id = id;
js.src = “https://connect.facebook.net/en_US/sdk.js”;
fjs.parentNode.insertBefore(js, fjs);
}(document, ‘script’, ‘facebook-jssdk’));

Source link

Leave a Reply

Your email address will not be published.