News Portal

any time News , local election in nepal 2079

एमाले अध्यक्ष ओलीको वडामा कांग्रेसको प्यानल नै निर्वाचित

२ जेठ, काठमाडौं । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको वडामा नेपाली कांग्रेसको प्यानल नै विजयी भएको छ ।

भक्तपुरको सूर्यविनायक नगरपालिका वडा नम्बर २ को अध्यक्षमा कांग्रेसका प्रदीप कार्कीसहित कांग्रेसका सदस्यका सबै उम्मेदवार विजयी भएका हुन् ।

अध्यक्ष विजयी कार्कीले १ हजार ५११ र उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका विश्वराज विष्टले १ हजार ३०५ मत पाएका छन् ।

window.fbAsyncInit = function () {
FB.init({
appId: ‘280041239029772’,
xfbml: true,
version: ‘v2.7’
});
};

(function (d, s, id) {
var js, fjs = d.getElementsByTagName(s)[0];
if (d.getElementById(id)) {
return;
}
js = d.createElement(s);
js.id = id;
js.src = “https://connect.facebook.net/en_US/sdk.js”;
fjs.parentNode.insertBefore(js, fjs);
}(document, ‘script’, ‘facebook-jssdk’));

Source link

Leave a Reply

Your email address will not be published.