एमालेलाई हराउँदै रौतामाई गाउँपालिकामा माओवादी केन्द्रका मगर निर्वाचित

Election

२ जेठ, उदयपुर । नेकपा एमालेका उम्मेदवार भरतबहादुर थापालाई हराउँदै उदयपुरको रौतामाई गाउँपालिकामा नेकपा माओवादी केन्द्रका वीरेन्द्र कुमार मगरले जितेका छन् । थापालाई नौ सयभन्दा बढी मतान्तरले पराजित गरी मगर अध्यक्ष निर्वाचित भएका हुन् ।

मगरले ४ हजार १८८ मत ल्याउँदा थापाले ३ हजार ९३ मत पाए ।

यस्तै उपाध्यक्षमा नेपाली कांग्रेसका भूपीन्द्र बहादुर थापाले जितेका छन् । थापाले ३ हजार ३४६ मत पाउँदा एमालेकी कुमारी ज्‍यू ठकुरीले ३ हजार ६९९ मत पाइन् । यसअदघि ०७४ सालको निर्वाचनमा उपाध्‍यक्षमा निर्वाचित भएकी थिइन् ।

window.fbAsyncInit = function () {
FB.init({
appId: ‘280041239029772’,
xfbml: true,
version: ‘v2.7’
});
};

(function (d, s, id) {
var js, fjs = d.getElementsByTagName(s)[0];
if (d.getElementById(id)) {
return;
}
js = d.createElement(s);
js.id = id;
js.src = “https://connect.facebook.net/en_US/sdk.js”;
fjs.parentNode.insertBefore(js, fjs);
}(document, ‘script’, ‘facebook-jssdk’));

Source link

Leave a Reply

Your email address will not be published.