Tuesday, November 29, 2022

इलामको चुलाचुलीको अध्यक्षमा कांग्रेस, उपाध्यक्षमा एमाले विजयी

३ जेठ, काठमाडौं । इलामको चुलाचुली गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका राजेन्द्र केरुङ निर्वाचित भएका छन् ।

उनका निकटतम प्रतिस्पर्की नेकपा एमालेका ओमनारायण खनालले तीन हजार ७५५ मत पाएका छन् । एकीकृत समाजवादीका नारायण लावतीले ५०५ मत पाएका छन् ।

उपाध्यक्षमा भने नेकपा एमालेकी दिलकुमारी लिम्बु निर्वाचित भएकी छन् । उनले ४४५० मत पाएकी छन् । त्यस्तै नेकपा माओवादी केन्द्रका शुक्रबबहादुर लावती भने पराजित भएका छन् ।

window.fbAsyncInit = function () {
FB.init({
appId: ‘280041239029772’,
xfbml: true,
version: ‘v2.7’
});
};

(function (d, s, id) {
var js, fjs = d.getElementsByTagName(s)[0];
if (d.getElementById(id)) {
return;
}
js = d.createElement(s);
js.id = id;
js.src = “https://connect.facebook.net/en_US/sdk.js”;
fjs.parentNode.insertBefore(js, fjs);
}(document, ‘script’, ‘facebook-jssdk’));

Source link

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -

Most Popular

Recent Comments