इन्द्रावती गाउँपालिका-७ को वडाध्यक्षमा माओवादी केन्द्रका खाती निर्वाचित

Election

२ जेठ, काठमाडौं । सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका-७ को वडाध्यक्षमा नेकपा माओवादी केन्द्रका रविन्द्रकुमार खाती निर्वाचित भएका छन् । नेपाली कांग्रेसका डिल्लीप्रसाद भट्टराईलाई  १३० मत अन्तरले पछि पार्दै खाती विजयी भएका हुन् ।

खातीले ६७६ मत ल्याएर निर्वाचित हुँदा उनका प्रतिद्वन्दी भट्टराईले ५४६ मत ल्याएका छन् । यसैगरी, नेकपा एमालेका मुराहरी सापकोटाले ३१९ मत ल्याएका छन् । उक्त वडामा १ हजार ६५६ मत खसेको थियो ।

वडा सदस्यमा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीका उम्मेदवारहरुले जितेका छन् । सदस्य पदमा महिला सदस्य अनिता कार्की, दलित महिला सदस्य विष्णुमाया विक, टोमप्रसाद भट्टराई र तीर्थबहादुर तामाङ निर्वाचित भएका छन् ।

window.fbAsyncInit = function () {
FB.init({
appId: ‘280041239029772’,
xfbml: true,
version: ‘v2.7’
});
};

(function (d, s, id) {
var js, fjs = d.getElementsByTagName(s)[0];
if (d.getElementById(id)) {
return;
}
js = d.createElement(s);
js.id = id;
js.src = “https://connect.facebook.net/en_US/sdk.js”;
fjs.parentNode.insertBefore(js, fjs);
}(document, ‘script’, ‘facebook-jssdk’));

Source link

Leave a Reply

Your email address will not be published.