हुम्लाको सिमकोट-३ को वडाध्यक्षमा माओवादी केन्द्रका लामा विजयी

Election

१ जेठ, हुम्ला । सिमकोट गाउँपालिका-३ को वडाध्यक्षमा नेकपा माओवादी केन्द्रका पामा लामा निर्वाचित भएका छन् । नेपाली कांग्रेसका उम्मेदवार इन्द लामाले २५ मतले हराउँदै उनी विजयी भएका हुन् ।

पामाले ३५४ मत ल्याउँदा इन्द्रले ३२५ मत ल्याए । २०७४ सालको स्थानीय तह निर्वाचनमा पनि इन्द्र लामा माओवादी केन्द्रका ताक्ला जिक्मेत लामाबाट १० मत अन्तरले पराजित भएका थिए ।

वडा नम्बर ३ मा कांग्रेसले एक र बाँकी सदस्य माओवादी केन्द्रले जितेको छ ।

window.fbAsyncInit = function () {
FB.init({
appId: ‘280041239029772’,
xfbml: true,
version: ‘v2.7’
});
};

(function (d, s, id) {
var js, fjs = d.getElementsByTagName(s)[0];
if (d.getElementById(id)) {
return;
}
js = d.createElement(s);
js.id = id;
js.src = “https://connect.facebook.net/en_US/sdk.js”;
fjs.parentNode.insertBefore(js, fjs);
}(document, ‘script’, ‘facebook-jssdk’));

Source link

Leave a Reply

Your email address will not be published.