News Portal

any time News , local election in nepal 2079

सोताङ गाउँपालिकामा कांग्रेसको जीत – Online Khabar

२ जेठ, सालखुम्बु । प्रमुख तीन दलको चर्को प्रतिस्पर्धा रहेको सोलुखुम्बुको सोताङ गाउँपालिकामा नेपाली कांग्रेसले बाजी मारेको छ ।

आइतबार मध्यरातमा सकिएको मतगणनामा कांग्रेसले पालिका  अध्यक्ष र उपाध्यक्ष दुबै पदमा जीत हात पारेको छ । गाउँपालिका प्रमुखमा खिलराज बस्नेत १६४८ मतका साथ निर्वाचित भए । एमालेका प्रकाश कार्कीले १५२० मत ल्याउँदा माओवादी केन्द्रका दीपक खड्काले १३५३ मत पाएका छन् ।

गाउँपालिका अध्यक्षमा निर्वाचित राई २०७४ मा एमालेका वीरबहादुर राईसँग पराजित भएका थिए ।

उपाध्यक्षमा पनि कांग्रेसकी अञ्जु नाछिरिङ राई चुनिएकी छन् । उनले १६६९ मत पाइन् । निकटतम प्रतिद्वन्द्वी एमालेकी मनसरि राईले १६३४ मत ल्याउँदा माओवादी केन्द्रकी सरस्वती राईले ११८५ मत पाएकी छन् ।

window.fbAsyncInit = function () {
FB.init({
appId: ‘280041239029772’,
xfbml: true,
version: ‘v2.7’
});
};

(function (d, s, id) {
var js, fjs = d.getElementsByTagName(s)[0];
if (d.getElementById(id)) {
return;
}
js = d.createElement(s);
js.id = id;
js.src = “https://connect.facebook.net/en_US/sdk.js”;
fjs.parentNode.insertBefore(js, fjs);
}(document, ‘script’, ‘facebook-jssdk’));

Source link

Leave a Reply

Your email address will not be published.