सर्लाहीको हरिवन नगरपालिका-३ मा एमालेको प्यानलै विजयी

Election

१ जेठ, सर्लाही । हरिवन नगरपालिका-३ मा नेकपा एमालेका दीपमान लोप्चनको प्यानल नै विजयी भएको छ ।

निर्वाचन अधिकृतको कार्यालयले गरेको घोषणा अनुसार लोपचनले ७५८ मत ल्याएर विजयी भएका हुन् । उनको निकटतम् प्रतिद्वन्दी लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का संजीव मोक्तानले ४७० मत ल्याएका छन् ।

window.fbAsyncInit = function () {
FB.init({
appId: ‘280041239029772’,
xfbml: true,
version: ‘v2.7’
});
};

(function (d, s, id) {
var js, fjs = d.getElementsByTagName(s)[0];
if (d.getElementById(id)) {
return;
}
js = d.createElement(s);
js.id = id;
js.src = “https://connect.facebook.net/en_US/sdk.js”;
fjs.parentNode.insertBefore(js, fjs);
}(document, ‘script’, ‘facebook-jssdk’));

Source link

Leave a Reply

Your email address will not be published.