लमही नगरपालिका-९ को वडाध्यक्षमा कांग्रेसका केसी निर्वाचित 

Election

१ जेठ, वैशाख । दाङको लमही नगरपालिका-९ को वडाध्यक्षमा नेपाली कांग्रेसका भेषबहादुर केसी (रमेश) विजयी भएका छन् । उनी ८०३ मत ल्याएर वडाध्यक्षमा निर्वाचित भएका हुन् ।

उनका प्रत्यासी नेकपा एमालेका खिमबहादुर केसीले ६८९ मत प्राप्त गरे । २०७४ सालको स्थानीय तहको निर्वाचनमा पनि केसी वडाध्यक्षमा निर्वाचित भएका थिए ।

window.fbAsyncInit = function () {
FB.init({
appId: ‘280041239029772’,
xfbml: true,
version: ‘v2.7’
});
};

(function (d, s, id) {
var js, fjs = d.getElementsByTagName(s)[0];
if (d.getElementById(id)) {
return;
}
js = d.createElement(s);
js.id = id;
js.src = “https://connect.facebook.net/en_US/sdk.js”;
fjs.parentNode.insertBefore(js, fjs);
}(document, ‘script’, ‘facebook-jssdk’));

Source link

Leave a Reply

Your email address will not be published.