मुगम कार्मारोङमा एमाले-कांग्रेसको रोचक प्रतिस्पर्धा

Election

१ जेठ, मुगु । जिल्लाको पूर्वमा रहेको मुगम कार्मारोङ गाउँपालिकाको अध्यक्ष पदमा काङ्ग्रेस र एमालेका उम्मेदवारबीच रोचक प्रतिस्पर्धा भएको छ ।

कांग्रेसका बछिरिङ क्याप्ने लामा र एमालेका सोनाम लामाले ६८०/६८० मत प्राप्त गरेका छ्न । दुवै जना ०७४ को स्थानीय तहको निर्वाचनमा पनि प्रतिस्पर्धी थिए । त्यसबेला छिरिङ क्याप्नेले जितेका थिए ।

त्यस्तै, उपाध्यक्षमा एमालेकी छिरिङ फुटिक लामाले ६७५ पाएर अग्रता कायम गरेकी छ्न भने माओवादीका गुरु स्यङ्ग्याप लामाले ६२१ मत ल्याएर पछ्याइरहेका छन् ।
यो पालिकामा कांग्रेस, माओबादी र समाजवादीको गठबन्धन रहेको छ ।

समाचार तयार पार्दाससम्म गाउँपालिकाका ८ र ९ वडामा मतगणना भइसकेको छ । ७ नम्बर वडाको मतगणना जारी रहेको छ । ८ र ९ मा एमालेले जित हात पारेको छ ।

window.fbAsyncInit = function () {
FB.init({
appId: ‘280041239029772’,
xfbml: true,
version: ‘v2.7’
});
};

(function (d, s, id) {
var js, fjs = d.getElementsByTagName(s)[0];
if (d.getElementById(id)) {
return;
}
js = d.createElement(s);
js.id = id;
js.src = “https://connect.facebook.net/en_US/sdk.js”;
fjs.parentNode.insertBefore(js, fjs);
}(document, ‘script’, ‘facebook-jssdk’));

Source link

Leave a Reply

Your email address will not be published.