Wednesday, December 7, 2022

भरतपुरमा रेनु दाहाललाई गारो पार्दै एमाले जम्मा २ मतको अग्रता

भरतपुर महानगरपालिकाको मेयरको मत गणनामा नेकपा माओवादी केन्द्रकी उम्मेदवार रेनु दाहालको जम्मा २ मतको अग्रता रहेको छ ।

पछिल्लो मत परिणाम अनुसार उनले २ हजार ४२५ मत पाउँदा नेकपा एमालेका उम्मेदवार विजय सुवेदीले २ हजार ४२३ मत पाएका छन् ।दाहाल गठबन्धनका तर्फबाट उम्मेदवार बनेकी हुन् भने एमालेले राप्रपासँग तालमेल गरेको छ ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -

Most Popular

Recent Comments