बारेकोट-७ मा स्वतन्त्र उम्मेदवार विजयी – Online Khabar

Election

१ जेठ, जाजरकोट । बारेकोट गाउँपालिका– ७ को वडाध्यक्षमा स्वतन्त्र उम्मेदवार विशाल किरण बस्नेत निर्वाचित भएका छन् । उनले ३१३ मत ल्याएर विजयी भएका हुन् ।

बस्नेतका प्रतिद्वन्द्वी नेकपा (एमाले)का रत्नबहादुर थापाले २६३ मत ल्याए । माओवादी केन्द्रका उम्मेदवार शान्तबहादुर बस्नेत ( क्रान्ति) ले २५४ मत प्राप्त गरेका थिए ।

वडामा जम्मा ९९९ मत खसेको थियो ।

window.fbAsyncInit = function () {
FB.init({
appId: ‘280041239029772’,
xfbml: true,
version: ‘v2.7’
});
};

(function (d, s, id) {
var js, fjs = d.getElementsByTagName(s)[0];
if (d.getElementById(id)) {
return;
}
js = d.createElement(s);
js.id = id;
js.src = “https://connect.facebook.net/en_US/sdk.js”;
fjs.parentNode.insertBefore(js, fjs);
}(document, ‘script’, ‘facebook-jssdk’));

Source link

Leave a Reply

Your email address will not be published.