पर्वतको कार्कीनेटामा कांग्रेसका चोलाकान्त विजयी

Election

१ जेठ, पर्वत । नेकपा एमालेको आधार इलाका भनेर चिनिएको पर्वतको कार्कीनेटामा नेपाली कांग्रेसका वडा अध्यक्षका उम्मेदवार चोलाकान्त उपाध्याय विजयी भएका छन् ।

फलेवास नगरपालिकाको संस्थापक मेयर पदमपाणी शर्माको वडा कार्कीनेटामा कांग्रेसका चोलाकान्त उपाध्यायले एमालेका दीर्घनारायण पौडेललाई जम्मा ३ मत अन्तरले पराजित गरे । वडाका अन्य ४ सदस्य भने एमालेले जितेको छ ।

 

window.fbAsyncInit = function () {
FB.init({
appId: ‘280041239029772’,
xfbml: true,
version: ‘v2.7’
});
};

(function (d, s, id) {
var js, fjs = d.getElementsByTagName(s)[0];
if (d.getElementById(id)) {
return;
}
js = d.createElement(s);
js.id = id;
js.src = “https://connect.facebook.net/en_US/sdk.js”;
fjs.parentNode.insertBefore(js, fjs);
}(document, ‘script’, ‘facebook-jssdk’));

Source link

Leave a Reply

Your email address will not be published.