धनुषाको मिथिला–१ मा कांग्रेसको प्यानलै निर्वाचित

Election

१ जेठ, जनकपुरधाम । धनुषाको मिथिला नगरपालिका-१ मा नेपाली कांग्रेसका जोगी महतोको प्यानलै विजयी भएको छ ।

कांग्रेसका महतोले ७४५ मत ल्याएर वडाध्यक्ष जितेका हुन् । उनको निकटतम् प्रतिद्वन्दी नेकपा एमालेका लक्ष्मी महतोले ६५८ मत प्राप्त गरेका छन् ।

Source link

Leave a Reply

Your email address will not be published.