जनकपुरधाम- १ को वडाध्यक्षमा कांग्रेसका यादव निर्वाचित

Election

१ जेठ, जनकपुरधाम । जनकपुरधाम उपमहानगरपालिकामा नेपाली कांग्रेसले जितको खाता खोलेको छ ।

कांग्रेसका दीपनारायण यादवले वडा नम्बर-१ को वडाध्यक्ष जित्दै जनकपुरधाम उपमहानगरपालिकामा जीतको खाता खोलेको हो । यादवले १ हजार १४३ मत ल्याएर जित हात पारेका हुन् । उनको निकटतम प्रतिद्वन्दी नेकपा एमालेका लभकुमार अधिकारीले ५४१ मत प्राप्त गरेका छन् ।

Source link

Leave a Reply

Your email address will not be published.