जनकपुरधाम उपमहानगर-२ मा कांग्रेसको प्यानलै विजयी – Online Khabar

Election

१ जेठ, जनकपुरधाम । जनकपुरधाम उपमहानगरपालिकाको वडा नम्बर २ मा नेपाली कांग्रेसका शिवकुमार साहको प्यानल नै निर्वाचित भएको छ ।

साहले ६ सय ११ मत प्राप्त गरी वडाध्यक्षमा निर्वाचित भएका छन् । उनका निकटतम प्रतिद्धन्द्धी नेकपा एकीकृत समाजवादीका अशोककुमार गुप्ताले २ सय ९५ मत प्राप्त गरेका छन् ।

जनकपुरधाम उपमहानगरपालिका(१ मा नेपाली कांग्रेसका दीपनारायण यादवले वडा १ हजार १४३ मत ल्याएर विजयी भइसकेका छन् ।

उनको निकटतम प्रतिद्वन्दी नेकपा एमालेका लभकुमार अधिकारीले ५४१ मत प्राप्त गरेका छन् ।

window.fbAsyncInit = function () {
FB.init({
appId: ‘280041239029772’,
xfbml: true,
version: ‘v2.7’
});
};

(function (d, s, id) {
var js, fjs = d.getElementsByTagName(s)[0];
if (d.getElementById(id)) {
return;
}
js = d.createElement(s);
js.id = id;
js.src = “https://connect.facebook.net/en_US/sdk.js”;
fjs.parentNode.insertBefore(js, fjs);
}(document, ‘script’, ‘facebook-jssdk’));

Source link

Leave a Reply

Your email address will not be published.