गुल्मीको चन्द्रकोट-२ को वडाध्यक्षमा स्वतन्त्र उम्मेदवार केसी निर्वाचित 

Election

१ जेठ, गुल्मी । गुल्मीको चन्द्रकोट गाउँपालिका–२ को वडाध्यक्षमा स्वतन्त्र उम्मेदवार कमल केसी निर्वाचित भएका छन् । ६१४ मत ल्याएर उनी वडाध्यक्षमा निर्वाचित भएका हुन् । केसी नेपाली कांग्रेस समर्थक हुन् ।

उनका प्रतिद्वन्दी नेकपा माओवादी केन्द्रका टंकबहादुर केसी (नवीन) ले ४५४ मत ल्याएका छन् । उक्त वडामा नेकपा एमालेले उम्मेदवार उठाएको थिएन ।

window.fbAsyncInit = function () {
FB.init({
appId: ‘280041239029772’,
xfbml: true,
version: ‘v2.7’
});
};

(function (d, s, id) {
var js, fjs = d.getElementsByTagName(s)[0];
if (d.getElementById(id)) {
return;
}
js = d.createElement(s);
js.id = id;
js.src = “https://connect.facebook.net/en_US/sdk.js”;
fjs.parentNode.insertBefore(js, fjs);
}(document, ‘script’, ‘facebook-jssdk’));

Source link

Leave a Reply

Your email address will not be published.