गुल्मीको इस्मा-६ को वडाध्यक्षमा कांग्रेसका कुँवर निर्वाचित 

Election

१ जेठ, गुल्मी । गुल्मीको इस्मा गाउँपालिका-६ को वडाध्यक्षमा नेपाली कांग्रेसका ढालबहादुर कुँवर निर्वाचित भएका छन् । ९७० मत ल्याउँदै उनी विजयी भएका हुन् ।

उनका प्रत्यासी नेकपा एमालेका हीरा जीसीले ८८१ मत ल्याए । २०७४ सालको स्थानीय तहको निर्वाचनमा उक्त वडामा एमाले विजयी भएको थियो ।

गाउँपालिकाको जारी मतगणनामा अध्यक्ष र उपाध्यक्ष पदमा नेपाली कांग्रेसका उम्मेदवारले अग्रता लिइरहेका छन् ।

window.fbAsyncInit = function () {
FB.init({
appId: ‘280041239029772’,
xfbml: true,
version: ‘v2.7’
});
};

(function (d, s, id) {
var js, fjs = d.getElementsByTagName(s)[0];
if (d.getElementById(id)) {
return;
}
js = d.createElement(s);
js.id = id;
js.src = “https://connect.facebook.net/en_US/sdk.js”;
fjs.parentNode.insertBefore(js, fjs);
}(document, ‘script’, ‘facebook-jssdk’));

Source link

Leave a Reply

Your email address will not be published.