कुम्मायक गाँउपालिकामा बम लावती विजयी – Online Khabar

Election

२ जेठ, काठमाडौं । कुम्मायक गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका बम लावती विजयी भएका छन् । ३ हजार ५७ मत प्राप्त गर्दै १५७ मतले उनी विजयी भएका हुन् ।

उनका निकटतम प्रतिद्धन्दी भिम सम्हाम्फेले २९ सय मत प्राप्त गरे ।

यस्तै उपाध्यक्षमा नेकपा माओवादी महेन्द्र खड्क २८ मतले विजयी भएका छन् । खड्काले २७ सय ५८ मत प्राप्त गर्दा नेकपा एमालेकी सिता आर्चायले २७ सय २४ मत प्राप्त गरीन ।

window.fbAsyncInit = function () {
FB.init({
appId: ‘280041239029772’,
xfbml: true,
version: ‘v2.7’
});
};

(function (d, s, id) {
var js, fjs = d.getElementsByTagName(s)[0];
if (d.getElementById(id)) {
return;
}
js = d.createElement(s);
js.id = id;
js.src = “https://connect.facebook.net/en_US/sdk.js”;
fjs.parentNode.insertBefore(js, fjs);
}(document, ‘script’, ‘facebook-jssdk’));

Source link

Leave a Reply

Your email address will not be published.