Tuesday, November 29, 2022

काभ्रेको रोशीमा कांग्रेसको अग्रता

१ जेठ, दैलेख । काभ्रेको रोशी गाउँपालिकाको अध्यक्ष पदका उम्मेदवार नेपाली कांग्रेसका दिनेश लामाले अग्रता लिएका छन् । सुरुवाती चरणमा पछाडि रहेका लामाले अर्का एमालेका उम्मेदवार देवसागर लामालाई १ सय २९ मतान्तरले पछाडि पारे ।

अध्यक्ष दिनेश लामाले १२ सय ६४ मत प्राप्त गरेका छन् भने देवसागर लामाले ११ सय ३५ मत प्राप्त गरेका छन् ।

त्यस्तै उपाध्यक्षमा ११ सय १९ मतका साथ नेकपा एमालेका उम्मेदवार बबिता बोहरा अग्रस्थानमा छिन् भने उनलाई गठबन्धनका नेकपा माओवादी केन्द्रका उम्मेदवार मिमबहादुर वाईवाले १ हजार ३५ मतका साथ पछयाइरहेका छन् ।

Source link

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -

Most Popular

Recent Comments