कञ्चनपुरको लालझाडीमा माओवादीका बहादुर राना विजयी

Election

१ जेठ, महेन्द्रनगर । कञ्चनपुरको लालझाडी गाउँपालिका वडा नं. ४ को अध्यक्षमा माओवादी केन्द्रका बहादुर राना विजयी भएका छन् । उनी प्यानलसहित विजयी भएका हुन् ।

बहादुरले ५ सय ९० मत पाउँदा नेकपा एमालेका ओमप्रकाश रानाले ४ सय ८० र कांग्रेसका लक्षमण रानाले ४ सय २७ मत पाए । स्वतन्त्र उम्मेदवार सोमबिर चौधरीले ४ सय २७ मत प्राप्त गरेका छन् ।

लालझाडी–४ मा २ हजार ४ सय ८६ मत खसेको थियो ।

window.fbAsyncInit = function () {
FB.init({
appId: ‘280041239029772’,
xfbml: true,
version: ‘v2.7’
});
};

(function (d, s, id) {
var js, fjs = d.getElementsByTagName(s)[0];
if (d.getElementById(id)) {
return;
}
js = d.createElement(s);
js.id = id;
js.src = “https://connect.facebook.net/en_US/sdk.js”;
fjs.parentNode.insertBefore(js, fjs);
}(document, ‘script’, ‘facebook-jssdk’));

Source link

Leave a Reply

Your email address will not be published.