हुम्लाको सिमकोट गाउँपालिकाको मतगणना सुरु – Online Khabar

Election

३१ वैशाख, हुम्ला । हुम्लाको सिमकोट गाउँपालिकामा पनि मत गणना सुरु भएको छ । वडानम्बर-१ बाट मतगणना सुरु भएको हो ।

६ बजेर ७ मिनेट जाँदा मतगणना सुरु भएको मुख्य निर्वाचन अधिकृतको कार्यालय हुम्लाले जनाएको छ ।

यो पालिकामा ५३४७ मत खसेको मुख्य निर्वाचन कार्यालय हुम्लाका मुख्य निर्वाचन अधिकृत जगतबहादुर पौडेलले जानकारी दिए ।

मतगणना सुरु भएको वडानम्बर-१ मा ६३२ मत खसेको छ ।

window.fbAsyncInit = function () {
FB.init({
appId: ‘280041239029772’,
xfbml: true,
version: ‘v2.7’
});
};

(function (d, s, id) {
var js, fjs = d.getElementsByTagName(s)[0];
if (d.getElementById(id)) {
return;
}
js = d.createElement(s);
js.id = id;
js.src = “https://connect.facebook.net/en_US/sdk.js”;
fjs.parentNode.insertBefore(js, fjs);
}(document, ‘script’, ‘facebook-jssdk’));

Source link

Leave a Reply

Your email address will not be published.