विराटनगर महानगरपालिकामा मतगणना सुरु – नेपाल टेलिभिजन

Election




विराटनगर– विराटनगर महानगरपालिकामा मतगणना सुरु भएको छ ।

स्थानीय तहको निर्वाचन अन्तर्गत शुक्रबार भएको निर्वाचनको मतगणना बिहान १० बजेदेखि सुरु भएको हो ।

विराटनगरमा कांग्रेस, माओवादी र जसपाको गठबन्धनका विरुद्ध एमाले एक्लै मैदानमा ओर्लिएको छ । जसपा र माओवादी केन्द्रका बागीसमेत चुनावी मैदानमा छन् ।

Source link

Leave a Reply

Your email address will not be published.