विराटनगरको मेयरमा कांग्रेस, उपमेयरमा एमाले अगाडि

Election




विराटनगर– विराटनगर महानगरपालिकाको प्रमुखमा नेपाली कांग्रेसका नागेश कोइरालाले अग्रता लिनुभएको छ ।

कोइरालाले २६९ मत पाउँदा एमालेका सागर थापाले १८१ मत पाउनुभयो । जसपाका उमेश यादवले ७० मत ल्याउनुभयो ।

उपप्रमुखतर्फ एमालेकी शिल्पा कार्कीले २२६ र जसपाका अमरेन्द्र यादवले १५२ मत पाउनुभएको छ ।

Source link

Leave a Reply

Your email address will not be published.