रोल्पाको थबाङ- ४ मा एमालेका हिक्मत घर्तीमगर विजयी – Online Khabar

Election

३१ वैशाख, रोल्पा । रोल्पाको थबाङ गाउँपालिका वडा-४ मा कांग्रेस एमाले स्वतन्त्र गठबन्धनका तर्फबाट नेकपा एमालेका उमेदवार हिक्मत घर्तीमगर विजयी भएका छन् ।

घर्तीमगरले ३३७ मत प्राप्त ल्याएर विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा माओवादी केन्द्रका पुनबहादुर विकले ३१७ मत ल्याएका छन् ।

जितसँगै नेकपा एमालेले रोल्पामा खाता खालेको छ ।

 

window.fbAsyncInit = function () {
FB.init({
appId: ‘280041239029772’,
xfbml: true,
version: ‘v2.7’
});
};

(function (d, s, id) {
var js, fjs = d.getElementsByTagName(s)[0];
if (d.getElementById(id)) {
return;
}
js = d.createElement(s);
js.id = id;
js.src = “https://connect.facebook.net/en_US/sdk.js”;
fjs.parentNode.insertBefore(js, fjs);
}(document, ‘script’, ‘facebook-jssdk’));

Source link

Leave a Reply

Your email address will not be published.