Wednesday, October 5, 2022

पटेर्वा सुगौलीको अध्यक्षमा एमालेका हरिनारायण चौधरीको अग्रता

३० वैशाख, वीरगञ्ज । पर्साको पटेर्वा सुगौली गाउँपालिकाको अध्यक्षमा नेकपा एमालेका हरिनारायण चौधरीले अग्रता लिएका छन् ।

९५७ मतगणना गर्दा उनले ४१९ मत ल्याएका छन् । उपाध्यक्षमा एमालेकी मन्तुरा देवीले ४२१ मत ल्याएकी छन् ।

नेपाली कांग्रेसका अध्यक्षका उम्मेदवार दिनेशकुमार चौधरीले २६१ मत ल्याउँदा उपाध्यक्षका उम्मेदवार ममता महतोले २५२ मत ल्याएका छन् ।

Source link

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -

Most Popular

Recent Comments