Wednesday, October 5, 2022

निर्वाचन नतिजाः एमाले– ४, कांग्रेस– ३ र समाजवादी– २ स्थानमा निर्वाचित




काठमाडौं– स्थानीय तहको निर्वाचनमा अन्तिम नतिजा आउन सुरु भएको छ । तीन वटा स्थानीय तहमा निर्विरोध नेतृत्व चयन भएको थियो । देशभरका ७५३ मध्ये ७ सय ५० स्थानीय तहको प्रमुख उपप्रमुखसहितका जनप्रतिनिधिहरु भने निर्वाचनबाट चयन हुनेछन् ।

हालसम्म विजयी घोषणा भएका स्थानीय तह

 

नेकपा एमाले

क्र.सं. जिल्ला स्थानीय तहको नाम प्रमुखको नाम परिणाम
डोल्पा शे-फोक्सुन्डो गाउँपालिका धावा सम्डुक गुरुङ निर्विरोध निर्वाचित
मनाङ्ग चामे गाउँपालिका लोकेन्द्र बहादुर घले विजयी
मुस्ताङ लो-घेकर दामोदरकुण्ड लोप्साङ छोम्पेल विष्ट विजयी
मुस्ताङ ङिस्याङ गाउँपालिका कान्छा घले विजयी

 

नेपाली कांग्रेस

क्र.सं. जिल्ला स्थानीय तहको नाम प्रमुख/उपप्रमुखको नाम परिणाम
मनाङ नार्पाभूमि गाउँपालिका कोन्जो तेन्जिङ लामा (अध्यक्ष) विजयी
मुस्ताङ घरपझोङ गाउँपालिका मोहन सिंह लालचन (अध्यक्ष) विजयी
मनाङ नासों धनबहादुर गुरुङ विजयी

 

नेकपा (एकीकृत समाजवादी)

क्र.सं. जिल्ला स्थानीय तहको नाम प्रमुख/उपप्रमुखको नाम परिणाम
डोल्पा काइके गाउँपालिका अंगद कुमार राना (अध्यक्ष) निर्विरोध निर्वाचित
डोल्पा छर्का ताङसोङ गाउँपालिकf सोनाङ गुरुङ (अध्यक्ष) निर्विरोध निर्वाचित

Source link

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -

Most Popular

Recent Comments